नोटिफाई नेपालनोटिफाई नेपाल
बुधबार, ०४ चैत्र २०८२, ०३:४२:३६ राति
Loading...

२००७ सालको जनक्रान्तीमा बाजे तिर्थ बहादुर राई मुक्ति सेनाको सिपाही भई काम गरेको २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा पिताजी बलविर राई पन्चायतको विरुद्ध आन्दोलनमा भूमिगत भई निर्वासन पर्नु भएको र म स्वयं २०६२/६३ को जन आन्दोलनमा घाइते भएको हुँ। प्राजातन्त्र हुँदै संघीय लोकातान्त्रिक गणतन्त्र प्राप्तीमा मेरो ३ पुस्ते परिवारले योगदान गरेको अवगत गराउँदछु।
समाजसेवी कृषि बंगुर पालन १० बर्षे अनुभव विभिन्न संस्थामा अध्यक्ष भई काम गरेको