नोटिफाई नेपालनोटिफाई नेपाल
मंगलबार, ०३ चैत्र २०८२, २०:३६:०९ बेलुका
Loading...
गुल्मी निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकालले अग्रता लिएका छन्। ताजा परिणाम अनुसार ढकाल ६२२ मतका साथ पहिलो स्थानमा छन्। उनलाई नेकपा एमालेका प्रभावशाली नेता प्रदीपकुमार ज्ञवालीले ४४९ मतका साथ पछ्याइरहेका छन्। ढकाल र ज्ञवालीबीचको मतान्तर १७३ रहेको छ। नेपाली कांग्रेसका नेता चन्द्रकान्त
काठमाडौं क्षेत्र नम्बर–८ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन्। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत श्रेष्ठले २४ हजार ५९२ मत प्राप्त गर्दै सांसद पदमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी सुमन सायमीले ३ हजार २१७ मत प्राप्त गरेका छन्। यसैगरी नेपाली कांग्रेसका उम्मेदवार सपनाराज भण्डारीले २ हजार ८३५ मत ल्याएका छन् भने नेकपा (एमाले)का
काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिशिर खनालले स्पष्ट अग्रता बनाएका छन्। पछिल्लो मत परिणामअनुसार उनले २५ हजार ६१९ मत प्राप्त गरेका छन्। उनका प्रमुख प्रतिद्वन्द्वी, नेपाली कांग्रेसका कृष्ण बानिया क्षेत्री,ले ६ हजार १२४ मत पाएका छन् भने नेकपा एमालेका अमनकुमार मास्केले ३ हजार ९९७ मत प्राप्त गरेका छन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष र सुनसरी–१ का प्रत्यक्ष उम्मेदवार हर्क साम्पाङले अन्तिम मत परिणाम नआउँदासम्म शुभेच्छुकहरू आत्तिन नहुने आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “अन्तिम समयसम्म पर्खनुस्। आत्तिनु पर्दैन। मात्तिनु पनि हुँदैन।” साम्पाङले फाइनल परिणाम आएपछि कुरा गर्ने योजना भएको बताएका छन्। प्रारम्भिक मत परिणाम अनुसार उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारभन्दा
प्युठान जिल्लाको एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशान्त वैदिकले सुरुवाती अग्रता लिएका छन्। पछिल्लो मत परिणाम अनुसार वैदिक ५०५ मतका साथ पहिलो स्थानमा छन्। उनलाई नेपाली कांग्रेसका डा. गोविन्दराज पोखरेलले ४६६ मतका साथ कडा चुनौती दिइरहेका छन्। राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जीसी १३४ मतसहित तेस्रो र नेकपाका कृष्णध्वज खड्का १०८ मतसहित
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार ज्ञानेन्द्र शाहीले मतगणनामा प्रतिस्पर्धीसँगको मतान्तर फराकिलो बनाएका छन्। हालसम्मको गणनाअनुसार शाहीले २,१०२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नरेश भण्डारीले ९७२ मत ल्याएका छन्। यससँगै शाही १,१३० मतको अग्रतामा रहेका छन्। त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार दिपबहादुर शाही ४९६ मतसहित तेस्रो स्थानमा रहेका छन्।
सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ। प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवीन महतो ६३६ मतका साथ अग्रस्थानमा छन्। उनलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता महेन्द्र राय यादवले २३२ मतका साथ पछ्याइरहेका छन्। महतो र यादवबीचको मतान्तर ४०४ रहेको छ। नेपाली
गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गोविन्द पन्थीले अग्रता लिएका छन्। पछिल्लो प्राप्त परिणाम अनुसार पन्थी ५०३ मतका साथ पहिलो स्थानमा छन्। उनलाई गोकर्ण विष्टले २९९ मतका साथ पछ्याइरहेका छन्। पन्थी र विष्टबीचको मतान्तर २०४ रहेको छ। नेपाली कांग्रेसका उम्मेदवार भुवनप्रसाद श्रेष्ठ २५७ मतका
सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना रोचक बन्दै गएको छ। पछिल्लो प्राप्त परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले आफ्नो अग्रतालाई थप फराकिलो बनाएका छन्। सिंहले १,२३९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका सभापति गगन थापाले मात्र ७६८ मत पाएका छन्। थापा अहिले सिंहभन्दा ४७१ मतले पछाडि परेका
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनाअनुसार ७० स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ । निर्वाचन आयोगका अनुसार गणना भइरहेका ९४ निर्वाचन क्षेत्रमा आज दिउँसो २ बजेसम्म रास्वपाका ७० स्थानमा, नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी छ/छ स्थानमा अगाडि छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र श्रम संस्कृति पार्टी तथा
-ink-1757659083.jpeg)


.jpg)


-1773742175.jpg)
३ चैत , २,०८२