ताप्लेजुङमा निर्माणाधीन युनाइटेड मेवाखोला जलविद्युत् आयोजनाबाट उत्पादित ५० मेगावाट क्षमताको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा समाहित गर्ने प्रक्रिया सुरु गरिएको छ। बिहीबारबाट प्रसारण लाइनका तारहरूमा लाइन चार्ज गर्ने कार्य थालिएको हो।...
काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले यस वर्षको बर्खायाम सुरु हुनुअघि नै कुमारी घर (कुमारी वहाल) को छानो जीर्णाेद्धार गरिसक्न निर्देशन दिएकी छन्।...
वर्तमान सन्दर्भमा हेर्ने हो भने, आजको ‘गुरुमाफा’ भ्रष्टाचार, ढिलासुस्ती, शक्तिको दुरुपयोग, जनताको अपेक्षाविपरीत शासन हुन्। घोडेजात्राको भोलिपल्ट भनेको अब यी ‘गुरुमाफा’ हरूलाई दबाउने दिन हुनुपर्छ।...