काठमाडौं- नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाले २०४८ यता जित्दै आएको गृहजिल्ला डडेल्धुरामा यसपटक नतिजा उल्टियो । डडेल्धुरा मात्रै होइन, जेन–जी आन्दोलनपछि रुपान्तरणको नारा बोकेका सभापति गगनकुमार थापासमेत सर्लाही–४ बाट पराजित भए । पराजयपछि केही क्षेत्रका कांग्रेस उम्मेदवार हराउन निवर्तमान संस्थापन पक्ष अर्थात् देउवा समूहको हात रहेको चर्चा छरपष्ट छ । तर नतिजा हेर्दा अन्तघातले […]