काठमाडौं – कलाकार जितु नेपाल र नायिका प्रियना आचार्य (मुन्नी)ले फिल्म ‘कार्की साइँला’को छायाङ्कन सकेका छन् । राजेन्द्र बस्नेतको निर्देशनमा यो फिल्मको छायाङ्कन २१ दिनमा पूरा भएको हो । निर्देशक बस्नेतका अनुसार धनकुटाबाट सुरू भएको यस फिल्मको छायाङ्कन सुनसरीको बराहक्षेत्र आसपासमा टुङ्गिएको हो । एक महिनाको छायाङ्कन तालिका राखिए पनि पूर्वमानुमानभन्दा अगावै छायाङ्कन सकिएको उनले […]