मेरो बाल्यकालको घर अगाडिको इनार मलाई अझै सम्झना छ । त्यो हाम्रो घरका लागि पानीको स्रोत मात्र थिएन, परिवारको अभिन्न अङ्ग पनि थियो । तर, समयसँगै त्यो इनार सुक्यो । हामीले विकल्प रूपमा ‘कल’ गाड्यौँ । तर, त्यसले पनि दिगो राहत दिन सकेन । जब—जब कल सुक्थ्यो, घरमा एउटा सन्नाटा र छटपटी छाउँथ्यो । र, […]